हामीसँग ठूला सपना छैनन् । बस, बिना रोकावट आफ्नो मातृभुमी टेक्न पाइयोस, मातृभूमीको माटो छुँदा कसैको अनुमती लिन नपरोस, र नेपालको हरेक प्रगतीमा बिदेशको बगाएको पसिनाको केहि अंश भए पनि मिसाउन पाइयोस । एनआरएनए, विश्वभरी छरिएर रहेका हरेक नेपालीहरुको एक पेट खाना, एक ओठ हाँसो र एक ओछ्यान निद्रोको साझेदारी संस्था हुन सकोस भन्ने मेरो सपना हो ।

जय नेपाल!

तेज विनोद, युवा संयोजक

गैह्र आवाशिय नेपाली संघ,अमेरिका

Some blogs that might help you

Rethinking the Bylaws: The Overlapping Duties of Youth VP and Youth Coordinator in NRNA NCC USA

The Non-Resident Nepali Association (NRNA) NCC USA, like many organizational bodies, relies on its bylaws to guide its structure and function. However, a close look at certain aspects of these bylaws, particularly concerning the roles of the Youth Vice-President (VP) and the Youth Coordinator, reveals ambiguities that can lead to functional overlaps and potential conflicts. The Current Bylaws at a Glance: Article 36.2 elucidates that vice presidents will oversee one or more departments. Notably, the President decides these assignments, taking advice from the Executive Board. Subsequently, Committees and task forces operate

Read More....

आफ्नो भोटको सदुपयोग गरी पोखरालाइ समृद्ध बनाउनको लागी रामजी कुँवरलाइ रोजौ 

पोखरा आफैमा सुन्दर छ । यसलाइ अझै सुन्दर बनाउनुपर्ने छ । तालैतालको नगरीमा दंतलहर झै मिलेको हिमालले पोखरालाइ चम्काएको छ । तर अझै पनि पोखरालाइ सुख छैन, पोखरा चम्किँदा चम्किँदै पनि पोखरालाइ अझै चम्किनु परेको छ । यसको लागी अब पोखरेलीले सोच्नु पर्ने बेला आएको छ । पोखरेलीले २० बर्षसम्म आफ्नो मेयर चुन्न पाएका छैनन् । २० बर्ष सम्म पोखराको मेयर को बन्यो, पोखरालाइ कस्ले हाँक्यो भनेर कसैलाइ भेउ भएन । तर अहिले साँच्चै पोखरालाइ हाँक्ने ड्राइभर आफैले चुन्ने सौभाग्य पोखरा बासीले पाएका छन् । अब पोखरा हाँक्नलाइ राजनैतिक फोहोरी

Read More....

यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

✏️विनोद पौडेल दिनभरीको काम, पढाइ र अरु झिनामसिना तनाब र चिन्ताले अलि बढी थकान महशुस हुन्छ अचेल । यो मनमा आफ्नो जिन्दगीको मात्र नभै आफन्त र परिवारको सुन्दर भविष्यको चिन्ता त छँदै छ, त्यो सँगसँगै थोरै भए पनि देशको राजनैतिक अस्थिरता र स्वार्थले ल्याएको गतिरोधले भोली हामी कहाँ पुगौंला भन्ने अर्को तनाब उत्पन्न भएको छ । संयोग हो अथवा सोचाइ, यहि तनाब र चिन्ताको बिच गएराति म आफै देशको प्रधानमन्त्री भएको सपना देखेछु । देशको प्रधानमन्त्री हुनु मेरो लागी एकदमै अपत्यारिलो र कल्पना भन्दा बाहिरको कुरा हो । म राजनीतिमा

Read More....