विनोदको अक्षरहरु…✍️

ओली, प्रचण्ड र देउबालाई मृत्युदण्ड दिनु पर्छ

✍️ विनोद पौडेल नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा करिब साढे चार अर्ब रुपैँया अनियमितता भयो । राष्ट्रिय ढुकुटीको लुट भएको यो प्रसंग केही दिन यता अलि सेलाउँदै गएको छ । राज्यकोषको यति ठूलो दोहनलाइ यसरी लुकाउन खोजिँदा आम जनमानसमा कतै यो घटना यत्तिकै सेलाउँने त होइन भन्ने शंका उत्पन्न भएको छ । सरकारका केही दिन यताका कार्य सम्पादन र सरकारका प्रवक्ताको धारण हेर्ने हो भने दोषीलाई कार्वाही गर्नुको सट्टा सरकारनै उल्टै दोषीलाई उन्मुक्ति दिन लागेपरेको देखिन्छ । दुईवटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले सचिब र मन्त्रीलाई कार्बाही गर्न सिफारिस गरेपछि घटेका घटनाक्रम र सरकारको कार्यशैलीले जनतालाइ झन शसंकित बनाएको छ । केही घटनाक्रम हेरौं: २०७५ पुस १८ गते बुधबार, वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको भन्दै बहालवाला दुई सचिवलाई निलम्बन र पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाही गर्न संसदीय उपसमितिले सिफारिस गर्यो

Read More ..
Nepali Blog

आफ्नो भोटको सदुपयोग गरी पोखरालाइ समृद्ध बनाउनको लागी रामजी कुँवरलाइ रोजौ 

पोखरा आफैमा सुन्दर छ । यसलाइ अझै सुन्दर बनाउनुपर्ने छ । तालैतालको नगरीमा दंतलहर झै मिलेको हिमालले पोखरालाइ चम्काएको छ । तर अझै पनि पोखरालाइ सुख छैन, पोखरा चम्किँदा चम्किँदै पनि पोखरालाइ अझै चम्किनु परेको छ । यसको लागी अब पोखरेलीले सोच्नु पर्ने बेला

Read More...
Nepali Blog

यदि म तीस दिन नेपालको प्रधानमन्त्री भएँ भनेँ

✏️विनोद पौडेल दिनभरीको काम, पढाइ र अरु झिनामसिना तनाब र चिन्ताले अलि बढी थकान महशुस हुन्छ अचेल । यो मनमा आफ्नो जिन्दगीको मात्र नभै आफन्त र परिवारको सुन्दर भविष्यको चिन्ता त छँदै छ, त्यो सँगसँगै थोरै भए पनि देशको राजनैतिक अस्थिरता र स्वार्थले ल्याएको

Read More...
Nepali Blog

प्रचन्डको गद्दारीको कारण देश नटुक्रियोस

विनोद पौडेल हिजो भएको जनयुद्ध र जातिय, साम्प्रदायिक आन्दोलनले देशलाइ कहाँ पुर्यायो भनेर त अब बुद्धि नै नभएको ग्वाँकलाइ पनि बुझाउन नपर्ला । आफ्नो राजनैतिक स्वार्थ पुरा गर्नको लागी विना तुकको आन्दोलन सृजना गरेर प्रचन्ड बाबुरामहरुले नेपाली जनतालाइ पङ्गु त बनाए नै, त्यो भन्दा

Read More...
Nepali Blog

भारतलाइ गाली गर्नुभन्दा आफु स्वाभिमानी बन्न सिकौं

विनोद पौडेल यतिबेला सामाजिक संजालमा पानीपुरी बेच्ने एकजना मधेसी वर्णका युवाको फोटो भाइरल बनेको छ । फोटोमा भुइँ भरि पानीपुरी तयार गर्ने सामग्रीहरु छरपस्ट पोखिएका छन् भने ति युवा पोखिएको सामान समाल्दै छन् । देख्दै मायालाग्दो त्यो तस्विरमा लाइक कमेन्ट र सेयरको श्रीङ्खला चलेको

Read More...
Nepali Blog

कति मीठो गीत

प्रिय दाजु प्रेम सागर पौडेलको लय/ शब्दमा नयाँ तीजको गीत माइती घरको कुकुर नि पियारो आएछ । दाजुको मार्मीक शब्द र ठ्याक्कै गाउँले रोधी जस्तो लयले कस्को मन नछोला र? अहिलेको तीजमा सबै दिदीबहिनीहरु दिल खोलेर नाच्ने गीत यो मात्रै होला सायद । उच्छ्रिङखल

Read More...
Nepali Blog

म पनि ‘खरिदार’ हुन चाहन्छु

विनोद पौडेलमेरा एक जना खरिदार मित्र छन् । करिब दुइ वर्ष पहिले लोकसेवा आयोग पास गरेर खरिदारको जागिर खाएका उनले अहिले गाउँ विकास समितिमा सचिवको जिम्मेवारी समाल्छन् । खरिदारको जागिर पाउनु पुर्व उनी सामान्य व्यक्ति थिए । चिया पसलमा चियाको विल तिर्ने बेलामा केहीगरि

Read More...
Nepali Blog

सबैलाइ बिउँझाउने गीत, एक पटक सुन्नुस त

जनआन्दलन सफल भएपछी भगवान भण्डारीले निकालेको यो गीत। मलाइ क्रान्ति र यसका नाममा जनतालाइ दुख दिएको त्यति मन पर्दैन, तर यो गीतका शब्दरु चै खुब मन पर्छ । ल है सबैले सुन्नुस, कमल थापा, लोकमान कार्कीहरुलाइ पनि सम्झाउँछ यो गीत ले । 

Read More...
Nepali Blog

राष्ट्रियता के हो, किन चाहियो धर्म?

विनोद पौडेल एनेकपा माओबादी अध्यक्ष प्रचन्ड गत साता भारत भ्रमणमा निस्किएपछी नेपालमा उनको भारत भ्रमणको विषयलाइ लिएर धेरै प्रतिक्रियाहरु आए । सामाजिक सन्जालदेखि सन्चारमाध्यमसम्म उनको भारत भ्रमणको विषयलाइ लिएर कटाक्ष र खण्डन भए । प्रचन्ड मात्र होइन, हिजो बाबुराम भट्टराइ भारत जाँदा पनि बिरोध

Read More...
Nepali Blog

हाम्रो शिक्षा र यसमा हुनुपर्ने सुधारहरु

विनोद पौडेल केही दिन अगाडी प्रकाशित “स्नातकोत्तरको पढाइ र नविकेको बोयोडाटा” शीर्शकको आलेखमा थुप्रै पाठक प्रतिक्रिया र टिप्पणीहरु भए । कतिपय पाठक मित्रहरुले नेपालको शिक्षामा खोट लगाइ हाल्नु पर्ने ठाउँ नभएको विषयमा बहस गर्नु भयो भने, कतिपयले अरु क्षेत्रको तुलनामा शिक्षाले छोटो समयमै फड्को

Read More...