स्नाकोत्तरको पढाइ र ‘नविकेको’ बायोडाटा

विनोद पौडेल भर्खर एसएलसी परिक्षा उत्तीर्ण भाइ-बहिनीलाई बधाइ र अनुत्तिर्णलाई फेरि उत्तीर्ण हुने शुभकामना। जिन्दगीमा एकपटक असफल हुँदैमा आत्तिनु पर्दैन, किनकी यो पहाड हैन, एउटा खुड्किलो मात्र हो। यस्ता खुड्किला जिन्दगीमा सयौं आउँछन्, तर यसैलाई हाम्रा वरपरका मान्छेले पहाड बनाइदिन्छन् र यो पहाड जस्तो देखिएको मात्र हो। एसएलसीमा फेल भएर पनि भएका तर जीवनमा सफलता …

स्नाकोत्तरको पढाइ र ‘नविकेको’ बायोडाटा Read More »