कति मीठो गीत

प्रिय दाजु प्रेम सागर पौडेलको लय/ शब्दमा नयाँ तीजको गीत माइती घरको कुकुर नि पियारो आएछ । दाजुको मार्मीक शब्द र ठ्याक्कै गाउँले रोधी जस्तो लयले कस्को मन नछोला र? अहिलेको तीजमा सबै दिदीबहिनीहरु दिल खोलेर नाच्ने गीत यो मात्रै होला सायद । उच्छ्रिङखल र परिवार माझ बसेर हेर्नै लाज लाग्ने गीत सुन्न बाध्य नेपाली चेलीहरुलाइ यो गीतले नयाँ स्वाद दिने छ । 

Click here for link

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *